तीन महिनामा बैंकहरुले गरे १ खर्ब ४१ अर्ब कर्जा प्रवाह : ग्लोबल आइएमई सबैभन्दा अगाडि, कुन बैंकको कति ?
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरुले करिब साढे १ खर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । नेपाल बैकर्स संघको तथ्यांकअनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्म २० वाणिज्य बैंकहरुले ५४ खर्ब ३० अर्ब ६८ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । पहिलो त्रैमास (साउन, भदौ, असोज महिना) मा वाणिज्य बैंकहरुको कर्जा प्रवाह १ खर्ब […]
