काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने, कुन प्रदेशको कहाँ ?
११ कात्तिक, काठमाडौं । अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन्। काठमाडौं जिल्ला प्रशासन कार्यालयले नागरिकताको प्रतिलिपि लिनुपर्ने अवस्थाका नागरिकलाई सेवा सहज बनाउन यस्तो व्यवस्था गरेको हो। नेपाल सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूचीको बुँदा नम्बर २१ तथा नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ अनुसार नागरिकताको प्रतिलिपि जुनसुकै […]
