Depository of News

पोखरा एभेन्जर्सको टाइटल स्पोन्सरमा द शाहंशाह अपार्टमेन्ट

newsdepo.com · world

१० कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि पोखरा एभेन्जर्सले द शाहंशाह अपार्टमेन्टलाई टाइटल स्पोन्सर बनाएको छ। मंगलबार आयोजित कार्यक्रममा पोखरा एभेन्जर्स र द शाहंशाह अपार्टमेन्टबीच प्रायोजन सम्झौता भएको हो। सम्झौतापत्रमा अपार्टमेन्टका निर्देशक प्रकाश अधिकारी र पोखरा एभेन्जर्सका महाप्रबन्धक अमित लोहनीले हस्ताक्षर गरेका छन्। यस सहकार्यले टोलीको व्यावसायिक साझेदारी बलियो बनाउनुका […]

Read full article →