सरकारलाई पूरा अवधि काम गर्न दिऊँ, नगरे अर्को चुनावबाट बिदा गरौं : बाबुराम भट्टराई
१० कात्तिक, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले निर्वाचित सरकारलाई संविधानको परिधिभित्र रहेसम्म आफ्नो पूरा अवधि काम गर्न दिनुपर्ने बताएका छन् । प्रमुख राष्ट्रिय चाडपर्वहरू सकिए लगत्तै देशमा आन्दोलनको आँधीबेहरी ल्याउने, सरकार परिवर्तन गर्ने आदि चर्चा चल्न थालेको र यो विडम्वनापूर्ण र चिन्ताजनक रहेको उल्लेख गर्दै उनले यस्तो बताएका हुन् । उनका अनुसार उन्नत बहुदलीय […]
