Depository of News

२ लाख ३ हजार मतदाता नामावलीबाट हटाइए, यी ४ जिल्लाका धेरै

newsdepo.com · world

१० कात्तिक, काठमाडौं । मृत्यु भएका, दोहोरो नाम परेका र नागरिकता त्यागेका समेत गरी दुई लाख तीन हजार ५८६ जना मतदाता नामावलीबाट हटाइएका छन् । मृत्यु भएकाहरू ४५ हजार ३२२ जना रहेका छन् । एक लाख ५८ हजार २६४ जना मतदाताको भने दोहोरो परेको, रद्द भएको वा त्याग गरेकोसँग सम्बन्धित छ । दुवै गरेर कूल […]

Read full article →