Depository of News

बुढानीलकण्ठस्थित लेमन ट्री प्रिमियरका खानामा ५० प्रतिशत छुट

newsdepo.com · world

१० कात्तिक, काठमाडौं । बुढानीलकण्ठस्थित लेमन ट्री प्रिमियर होटलले चाडपर्वलाई लक्षित गर्दै आफ्ना तीन वटा डाइनिङ आउटलेटका खानामा ५० प्रतिशत छुट दिने भएको छ। होटलले प्रत्येक मंगलबार र बुधबार उपलब्ध गराउने उक्त छुट आगामी नोभेम्बर ३० सम्म लागु हुने जनाएको छ। यो अफर सिट्रस क्याफे, रिपब्लिक अफ नुडल्स र स्लाउन्जमा उपलब्ध हुनेछ। सिट्रसमा भारतीय, नेपाली […]

Read full article →