Depository of News

५ करोडभन्दा बढी पटक हेरियो, ‘मायालाई के दिऊँ म बैना’

newsdepo.com · world

अभिनेत्री स्वस्तिमा खड्काले एउटा फोटो सेयर गर्दै लेखेकी थिइन्, ‘नेपालका कतिपय ठाउँमा, जहाँ सायद मेरा फिल्महरू पुग्न सकेनन्, त्यहाँ मेरा गीतहरूले मलाई पुर्‍याइदिए । मेरो करियरमा गीतहरूको भूमिका एकदमै ठूलो छ ।’ उनले यो प्रसङ्ग उप्काउनुको कारण हो, ‘मायालाई के दिऊँ म बैना’ले पाएको सफलता । यो गीतले युट्युबमा पाँच करोडभन्दा बढी भ्युज पाएपछि दङ्ग […]

Read full article →