Depository of News

भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायम ७९ अर्बको क्षति : आयोग

newsdepo.com · world

काठमाडौं । रसुवाको भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायरप्रतिष्ठानतर्फ ७९ अर्ब १७ करोड रुपैयाँ बराबरको क्षति भएको छ । राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको घरपरिवार तथा प्रतिष्ठानसँग सम्बन्धित सर्वेक्षणको प्रारम्भिक विवरणमा घरपरिवारतर्फ रु ६९ अर्ब ५७ करोड र व्यवसायरप्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड बराबरको क्षति भएको उल्लेख छ ।सर्वेक्षणअनुसार आर्थिक क्षतिसम्बन्धी प्रारम्भिक विवरणमा घर भएको […]

Read full article →