आज पनि घट्यो नेप्से, साढे ५ अर्बमाथिको कारोबार
काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ भने कारोबार रकम बढेको छ । आज नेप्से परिसूचक ३.६५ अंकले घटेर २ हजार ६ सय २६.१७ को बिन्दुमा आएको छ । हिजो सोमबार पनि नेप्से परिसूचक घटेको थियो । आज कारोबारमा आएकामध्ये १ सय १२ कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय ५६ […]
