Depository of News

कामना सेवा बैंकको डिजिटल एआई सहायक ‘केएस मित्र’ सेवा सुरु

newsdepo.com · world

१० कात्तिक, काठमाडौं । कामना सेवा विकास बैंकले ग्राहकलाई अझ छिटो, सहज र प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले एआईमा आधारित ग्राहक सहायता तथा गुनासो व्यवस्थापन प्रणाली केएस मित्र सार्वजनिक गरेको छ । ग्राहकले बैंकको आधिकारिकमा उपलब्ध आस्क मित्र आइकन मार्फत वा इमेल ksmitra@kamanasewabank.com मार्फत वा सिधै वाट्सएप नम्बर ९८५१४६००८५ मार्फत खाताको बारेमा सोधपुछ, बैंकिङ अनुरोध […]

Read full article →