हातमा लाटो हुने, झमझमाउने भइरहन्छ ? हुन सक्छ ‘कार्पल टनेल सिन्ड्रोम’
बेलाबेला हात लाटो भएको महसुस हुने, झमझमाउने, दुख्ने, कहिलेकाहीँ राति यस्ता समस्या धेरै वल्झिने पनि हुन सक्छ । तर, यो के भएको हो भन्ने कुरा हामीले मेसो पाइरहेका हुँदैनौ । विभिन्न अड्कलहरू गरिरहेका हुन्छौं । यसलाई सामान्य समस्या ठानेर बेवास्ता पनि गरिरहेका हुन्छौँ । यो ‘कार्पल टनेल सिन्ड्रोम’ को लक्षण हुन सक्छ । यस्ता समस्या […]
