Depository of News

अन्तरजिल्ला र बाह्य मतदानबारे निर्वाचन आयोगको प्रस्ताव गृह मन्त्रालयमा

newsdepo.com · world

१० कात्तिक, काठमाडौं । आगामी चुनावमा अन्तरजिल्ला मतदान र बाह्य मतदानको व्यवस्था गर्नेबारे निर्वाचन आयोगले आफ्नो प्रस्ताव गृह मन्त्रालयमा पठाएको छ । निर्वाचन आयुक्त गुरुप्रसाद वाग्लेका अनुसार आयोगले विभिन्न ७ वटा छुट्टाछुट्टै ऐनलाई एकीकृत गर्ने गरी २०८० असार १८ गते नै त्यसको प्रारम्भिक मस्यौदा गृह मन्त्रालयमा पठाएको थियो । मतदाता नामावली ऐन, स्थानीय तह निर्वाचन […]

Read full article →