बंगालको खाडीको प्रणाली नेपालतर्फ आउँदै, वर्षा र हिमपातको जोखिममा सतर्क रहन आग्रह
काठमाडौँ । बंगालको खाडीमा विकसित भइरहेको चक्रवातको अवशेष नेपालतर्फ अघि बढ्ने सम्भावनासँगै देशका विभिन्न स्थानमा वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको जोखिम देखिएको छ । मौसमविद्ले बिहीबार बेलुकादेखि शनिबारसम्म प्रणालीको प्रभाव रहन सक्ने प्रारम्भिक पूर्वानुमान गर्दै जोखिमयुक्त क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेका छन् । नेपाल मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद् विभूति पोखरेलका अनुसार उक्त प्रणालीले […]
