नेसनल लाइफ बन्याे कर्णाली याक्सको इन्स्योरेन्स पार्टनर
काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि कर्णाली याक्सको आधिकारिक बीमा साझेदार बनेको छ। कम्पनीले सिजन ३ का लागि कर्णाली याक्ससँग आधिकारिक बिमा साझेदारका रूपमा सहकार्य गर्ने घोषणा गरेको हो। यस सहकार्यसँगै कम्पनीले क्रिकेटको प्रवर्द्धन तथा खेलकुदमार्फत विश्वास र आत्मविश्वास अभिवृद्धि गर्ने लक्ष्य लिएको जनाएको छ। कम्पनीका अनुसार […]
