क्यान्सर देखिएपछि १९ वर्षको उमेरमा फ्रिज गरिएको डिम्बबाट ४३ वर्षमा आमा
बेलायतकी क्यासान्ड्रा बेकन १७ वर्षकी हुँदा उनलाई हजकिन लिम्फोमा नामक रगतको क्यान्सर भएको पत्ता लाग्यो । केमोथेरापीको पहिलो चरणपछि क्यान्सर नियन्त्रणमा आयो । तर, एक वर्ष नबित्दै रोग फेरि बल्झियो । यसपटकको क्यान्सर झन् गम्भीर थियो । क्यान्सरजस्तो गम्भीर रोगसँग जुधिरहेकी किशोरीलाई त्यतिबेला आफ्नो ज्यान बचाउनु नै सबैभन्दा ठूलो चुनौती थियो । डाक्टरहरूले तत्काल पहिलेभन्दा […]
