Depository of News

स्ट्यान्डर्ड चार्टर्ड बैंकको लाभांश घोषणा

newsdepo.com · world

१० कात्तिक, काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । बैंकको सञ्चालक समिति बैठकले सेयरधनीलाई चुक्ता पूँजीको १६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । यो लाभांश राष्ट्र बैंकको स्वीकृति तथा आगामी साधारणसभाबाट पारित भएपश्चात सेयरधनीलाई वितरण हुने बैंकले जनाएको छ । बैंकले साधारणसभाको मिति भने तय गरिसकेको छैन । […]

Read full article →