डिसहोममा अतिरिक्त शुल्कविना एनपीएल सिजन ३ एचडीमा हेर्न पाइने
सदस्यता अवधि समाप्त भएका ग्राहकले खल्ती तथा ईसेवा मार्फत सजिलै रिचार्ज गरी खेलको प्रत्यक्ष प्रसारण हेर्न सक्नेछन् ।