Depository of News

एनपीएल : टस जितेको विराटनगरले पहिले बलिङ गर्ने

newsdepo.com · world

चितवनका यसअघिका कप्तान कुशल मल्ल प्लेइङ–११ मा अटाएका छैनन् । टस हारेपछि चितवनका कप्तान बोपाराले भने, 'मैले पछिल्ला खेलहरूमा ९ खेलमा टस हारेको छु । अब राम्रो स्कोर बनाएर डिफेन्ड गर्छौं ।'

Read full article →