Depository of News

देउखुरीको सामुदायिक वनमा ६ बाख्रा मृत फेला

newsdepo.com · world

१० कात्तिक, दाङ । दाङ देउखुरीको लमही नगरपालिकामा पर्ने एक सामुदायिक वनभित्र चराउन लगिएका ६ वटा बाख्रा मृत फेला परेका छन् । बाख्रा धनीले चितुवाको आक्रमणबाट ती बाख्रा मरेको बताएका छन् । लमही नगरपालिका–३ नारायणपुर निवासी रघुवीर खत्रीले आज बिहान नारायणीश्वर सामुदायिक वनमा ९ वटा बाख्रा चराउन लगेका थिए । तीमध्ये ६ वटालाई चितुवाले मारेको […]

Read full article →