Depository of News

विराटनगरविरुद्ध रवि बोपाराको कप्तानीमा चितवन, कुशल मल्ल बेन्चमा

newsdepo.com · world

१० कात्तिक, काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सविरुद्ध चितवन राइनोजको कप्तानी रवि बोपाराले गरेका छन् । यसअघि चितवनको कप्तानी कुशल मल्लले गर्दै आएका थिए । आजको खेलमा कुशल प्लेइङ ११ मा अटाएका छैनन् । विराटनगर किंग्सको कप्तानी सन्दिप लामिछानेले गरेका छन् । लामिछानेले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका […]

Read full article →