पहिलो त्रैमासमै बैंकमा थपियो साढे दुई अर्ब बढी निक्षेप, कुन महिना कति ?
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा मात्रै बैंकमा साढे २ अर्ब रुपैयाँभन्दा धेरै निक्षेप थपिएको छ । योसँगै असोज मसान्तसम्म आइपुग्दा सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुमा ७७ खर्ब ५१ अर्ब रुपैयाँ निक्षेप रहेको छ । यो गत असार मसान्तको तुलनामा २ खर्ब ५३ अर्ब ७ करोड रुपैयाँले बढी हो । असार मसान्तसम्म सञ्चालनमा रहेका […]
