Depository of News

नेपालका बाढीपीडितका लागि अस्ट्रेलियाली फिल्म निर्माताद्वारा ३ हजार डलर सहयोग

newsdepo.com · world

१० कात्तिक, सिड्नी । नेपालका बाढीपीडितलाई सहयोग गर्ने उद्देश्यले अस्ट्रेलियाको सन्साइन कोस्ट निवासी फिल्म निर्माता एन्ड्र्यु हाइडले आफ्नो चलचित्र ‘चेजिङ केओस’ प्रदर्शनबाट संकलित रकम नेपाल पठाएका छन्। हालै ब्रिस्बेनमा आयोजित प्रदर्शनबाट संकलित रकममध्ये उनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ हजार अस्ट्रेलियन डलर जम्मा गरिसकेको जानकारी दिएका छन्। अनलाइनखबरसँग कुरा गर्दै निर्देशक हाइडले अस्ट्रेलियाका विभिन्न […]

Read full article →