Depository of News

स्ट्यान्डर्ड चार्टर्ड बैंकको लाभांश घोषणा, नगद मात्रै दिने

newsdepo.com · world

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले लाभांश घोषणा गरेको छ । बैंकको कात्तिक ९ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई १६ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण हुनेछ ।

Read full article →