निफ्राको नाफा २०.१६ प्रतिशत घट्यो, यस्तो छ कारण
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासम्म आइपुग्दा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को खुद नाफासँगै प्रमुख सूचकहरु घटेका छन् । असोज मसान्तसम्म आइपुग्दा निफ्राले १६ करोड ६४ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसैअवधिको तुलनामा २०.१६ प्रतिशतले कम हो । अघिल्लो वर्षको यसैअवधिमा यसले २० करोड ८५ लाख ४० […]
