Depository of News

युरोपका सडकमा वर्ग संघर्ष

newsdepo.com · world

यतिबेला फ्रान्सको सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादनको ११९ प्रतिशत पुगेको र जसको ब्याज तिर्न अर्बौं युरो छुट्याउनुपर्छ । युरोपको दोस्रो ठूलो अर्थतन्त्र स्वयं युरोपेली मापदण्ड विपरीत ऋणमा फस्दै गएको छ । सार्वजनिक खर्च घटाएर ऋण तिर्ने सरकारको नीतिले वर्गीय खाडल र असमानता बढाइदिएको छ । सरकार सार्वभौम ऋणको पासोमा पर्ने धन सीमित अर्बपतिका खातामा थुप्रिंदै जाने र त्यसको मूल्य साधारण मानिसले पेट काटेर तिर्नु परिरहेको छ । आजको फ्रान्सेली विद्रोहको कारण यही हो ।

Read full article →