मेटाले आफ्नो एआई महत्वाकाङ्क्षा पूरा गर्न ३५ अर्ब डलर उठाउने, सेयर निष्कासनको योजना
काठमाडौं । मेटाले आफ्नो कृत्रिम बुद्धिमत्ता (एआई) विकासमा लगानी गर्न सेयर निष्कासनमार्फत ३५ अर्ब डलर उठाउने योजना बनाएको छ । अमेरिकी धितोपत्र तथा विनिमय आयोग (एसईसी) ले सोमबार सार्वजनिक रिपोर्टमा सेयर निष्कासनमार्फत मेटाले एआई विकासमा लगानी गने योजना सार्वजनिक गरेको हो । फेसबुकको मातृ कम्पनी मेटाले थप ६० अर्ब डलरसम्मको सेयर निष्कासन गर्ने योजना पनि […]
