सिद्धार्थ बैंकले ल्यायो सेयर धितो कर्जाका लागि अनलाइन आवेदन सुविधा
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले ग्राहकको तत्काल वित्तीय आवश्यकता सहज र सरल रूपमा सम्बोधन गर्ने उद्देश्यले सेयर धितो कर्जाका लागि अनलाइन आवेदन सेवा सञ्चालनमा ल्याएको छ। यस सेवाअन्तर्गत ग्राहकले आफ्नो सेयर धितो राखी बैंकबाट आवश्यक कर्जा लिन सक्नेछन्। बैंकका अनुसार ग्राहकले सिद्धार्थ बैंकको मोबाइल बैंकिङ एप बैंकस्मार्ट एक्सपीमार्फत सेयर धितो कर्जाका लागि सहज रूपमा अनलाइन […]
