ऋतिक–सुजैन : सम्बन्ध विच्छेदपछि पनि उस्तै मित्रता
बलिउड अभिनेता ऋतिक रोशन र सुजैन खान कुनै समय फिल्म उद्योगका चर्चित जोडीमध्ये पर्थे । सन् २००० मा विवाह गरेका उनीहरूले करिब १४ वर्षपछि सम्बन्धविच्छेद गरे । अहिले दुवै आ–आफ्नो जीवनमा अघि बढिसकेका छन् । ऋतिक अभिनेत्री सबा आजादसँग प्रेम सम्बन्धमा छन् भने सुजैन अभिनेता अर्सलान गोनीसँग सम्बन्धमा छिन् । सम्बन्धविच्छेद भएको वर्षौँपछि सुजैनले आफ्नो […]
