भारतको गुवाहाटी गोलीकाण्ड : मृतक ५ मध्ये एकै परिवारका ४ जना
१० कात्तिक, काठमाडौं । भारतको असम राज्यस्थित गुवाहाटीमा गोली चल्दा एकै परिवारका चारसहित पाँच जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । होटलका मालिक र लिजमा होटल सञ्चालन गर्ने व्यक्तिबीच भएको विवादका क्रममा गोली चल्दा पाँच जनाको मृत्यु भएको भारतीय मिडियाहरुले जनाएका छन् । भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार सोमबार राति करिब […]
