‘अर्नब’ चक्रवातको प्रभावले भारी वर्षा र हिमपातको जोखिम, उच्च सतर्कता अपनाउन प्राधिकरणको आग्रह
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवात थप शक्तिशाली बन्दै गएपछि देशभर उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । प्राधिकरणले सोमबार चेतावनी जारी गरी चक्रवातको प्रभावले कात्तिक १२ गते बिहीबार रातिदेखि नेपालमा मौसम प्रभावित हुने सम्भावना रहेको जनाएको हो । कात्तिक १३ र १४ गते विशेषगरी कोशी, बागमती, […]
