Depository of News

एनपीएलमा आज दुई खेल हुँदै, पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोज आमनेसामने हुने

newsdepo.com · world

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज (मंगलबार) दुई खेल हुँदैछन् । प्रतियोगिताको दोस्रो दिन पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोज तथा दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स आमनेसामने हुनेछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ भने दोस्रो खेल बेलुकी ४ः३० बजे हुनेछ […]

Read full article →