गुवाहाटीस्थित एक होटलमा गोली चल्दा पाँच जनाको मृत्यु
१० कात्तिक, काठमाडौं । भारतको गुवाहाटीस्थित एक होटलमा गोली चल्दा एक महिलासहित पाँच जनाको मृत्यु भएको छ । सोमबार राति गुवाहाटीस्थित एक होटलमा मालिक र भाडामा होटल चलाउने व्यक्तिबीच भएको विवादपछि गोली चलेको थियो । प्रहरीका अनुसार घटना सोमबार राति ९ बजेतिर आसाम प्रहरी मुख्यालयबाट करिब दुई किलोमिटर टाढा जीएस रोडमा बोरा सेवाको विपरीत रहेको […]
