Depository of News

गुल्मीमा नालीमा खसेर एक वृद्धको मृत्यु

newsdepo.com · world

१० कात्तिक, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका–४ सेउघामा सडकको नालीमा खसेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा सेउघाका ७२ वर्षीय यमलाल गौतम रहेको प्रहरीले जनाएको छ । सोमबार राति करिब १० बजे घर जाने क्रममा गोरेटोको भिरालो बाटोबाट करिब ९ मिटर तल तम्घास–सिमलटारी सडकखण्डको नालीमा खसेर गौतम मृत अवस्थामा फेला परेका थिए । […]

Read full article →