Depository of News

ह्यारी केनले जिते सन् २०२६ को बालोन डी’ओर अवार्ड

newsdepo.com · world

१० कात्तिक, काठमाडौं । इंग्ल्यान्डका कप्तान ह्यारी केनले सन् २०२६ को बालोन डी’ओर अवार्ड जितेका छन् । सोमबार लन्डनमा आयोजित समारोहमा केनलाई विश्वकै उत्कृष्ट पुरुष फुटबल खेलाडी घोषित गरिएको हो । किलियन एमबाप्पे र लामिन यामाललाई पछि पार्दै उनले यो अवार्ड जितेका हुन् । ३३ वर्षीय केनले क्लब र देशका लागि ६५ प्रतिस्पर्धात्मक खेलहरूमा ७३ […]

Read full article →