१० ओभरमै लुम्बिनीविरुद्ध सुदूरपश्चिमले गुमायो ६ विकेट
९ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गतको उद्घाटन खेलमा गत वर्षको उपविजेता सुदूरपश्चिम रोयल्सले छैटौं विकेट गुमाएको छ । सुदूरपश्चिम रोयल्सले ९.२ लुम्बिनी लायन्सका शेर मल्लको बलमा शेरफन रदरफोर्ड गुमाएको हो। रदरफोर्ड ठूलो शटको प्रयासमा आउट भएका छन् । बल माथि मात्रै गयो । लङअनमा आसिफ शेखले क्याच लिएका हुन् ।अहिले […]
