Depository of News

दशैं बिदापछिको पहिलो कारोबारमा नेप्सेमा गिरावट, कारोबार चार अर्बमाथि

newsdepo.com · world

काठमाडौं । लामो दशैं बिदापछि खुलेको धितोपत्र बजारमा पहिलो दिन उतारचढावपूर्ण सुरुवात भएको छ । सोमवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४.३४ अंक (०.१६ प्रतिशत) ले ओरालो लागेर २,६२९.८२ विन्दुमा बन्द भएको छ। सोमबार बजारमा १०,३४३,७०९ कित्ता सेयर कारोबार हुँदा रु ४ अर्ब २ करोड ४२ लाख १,१६८.०७ रुपैयाँको कुल कारोबार भयो । सोमबार बजार […]

Read full article →