सामूहिक रूपमा व्यावसायिक फूलखेती, तिहारमा दश लाखको सयपत्री फूल बेच्ने लक्ष्य
तनहुँ । स्थानीय आँबुखैरेनी गाउँपालिका–१ आँधीमूल यान्चोकका महिलाले आगामी तिहारमा दश लाख मूल्यको सयपत्री फूल बिक्री गर्ने तयारी गरेका छन् । सामूहिक रूपमा व्यावसायिक फूलखेती गर्दै आएका महिलाले गत वर्ष पनि रु नौ लाख बराबरको फूल बिक्री गरेका थिए । तिहार नजिकिएसँगै आँधीमूलका खेतबारी अहिले ढकमक्क फुलेका सयपत्री फूलले पहेँलपुर बनेको देख्न पाइन्छ । अहिले […]
