Depository of News

ग्लोबल आईएमई लगातार तेस्रो पटक ‘बेस्ट बैंक अवार्ड’बाट सम्मानित

newsdepo.com · world

९ कात्तिक, काठमाडौं । ग्लोबल आईएमई बैंक प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान गरिने ‘बेस्ट बैंक अवार्ड’ २०२६ बाट सम्मानित भएको छ। योसँगै बैंक लगातार तेस्रो वर्ष ग्लोबल फाइनान्स म्यागजिनको बेस्ट बैंक अवार्डबाट सम्मानित भएको हो । ग्लोबल आईएमई बैंकले सन् २०२४ र २०२५ मा पनि सोही विधामा ग्लोबल फाइनान्सको उक्त अवार्ड प्राप्त […]

Read full article →