Depository of News

के हो संयुक्त राज्य अमेरिकाको मध्यावधि निर्वाचन?

newsdepo.com · world

नोभेम्बर ३ मा, अमेरिकी नागरिकहरूले कंग्रेस (संसद्) का सदस्यहरू चयन गर्नेछन्। कंग्रेस दुई भागमा विभाजन गरिएको छ – प्रतिनिधि सभा र सेनेट । निर्वाचन प्रत्येक दुई वर्षमा आयोजना हुन्छ। राष्ट्रपतिको चार वर्षे कार्यकालको ठीक बीचमा हुने भएकाले यसलाई ‘मध्यावधि निर्वाचन’ भनिएको हो। कंग्रेसको प्रमुख दायरा भनेको सम्पूर्ण देशमा लागू हुने सङ्घीय कानुनहरू को निर्माण र […]

Read full article →