३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला : मन्त्री लम्साल
९ कात्तिक, काठमाडौं । सरकारले नेपाल प्रिमियर लिग (एनपीएल) ‘होम एन्ड अवे’ अवधारणामा सञ्चालन गर्ने गरी सरकारले ८ शहरमा रंगशाला निर्माणको काम अघि बढाइएको छ। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आजदेखि सुरु हुने तेस्रो संस्करणको एनपीएललाई शुभकामना दिँदै कम्तीमा ८ हजार दर्शक क्षमताको रंगशाला निर्माणको प्रक्रिया अघि बढेको बताएका हुन्। फ्लडलाइट सुविधासहितको रंगशाला तीन वर्षभित्रै पूरा […]
