रैथाने इन्जिनियरिङको नमुना : बर्धान गाउँको २४ पिर्के पिङ
नेपाली समाजमा दशैँ–तिहारको पर्याय मानिने परम्परागत काठे पिङहरू लोप हुँदै गएका छन्। तर, लमजुङको हाँडीखोला, बर्धान गाउँका बासिन्दाले मौलिक सीप र सामूहिक एकताको नमुना प्रस्तुत गर्दै २४ पिर्के पिङ निर्माण गरेका छन्।
