बिहीबारदेखि देशभर वर्षा र हिमपातको सम्भावना, केही स्थानमा भारी वर्षा हुने
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले बिहीबारदेखि देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार केही स्थानमा भारीदेखि धेरै भारी वर्षासमेत हुन सक्नेछ ।महाशाखाले सोमबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आगामी तीन दिनका लागि कुनै मौसमी चेतावनी जारी गरिएको छैन । तर, कात्तिक १२ गते बिहीबारदेखि १४ […]
