Depository of News

अमेरिकाको अग्रणी फिन्टेक बैंकको बोर्ड रुममा नेपाली

newsdepo.com · world

नेपाल छाडेर स्नातक तह पढ्न अस्ट्रेलिया पुग्दा विराटनगरका प्रवेश रिजाल १८ वर्षका थिए । त्यसपछिको १८ वर्षमा उनी अहिले अमेरिकाको वित्तीय प्रविधि क्षेत्रको बैंक क्रस रिभर बैंकको नेतृत्वदायी भूमिकामा छन् । परम्परागत बैंकिङलाई प्रविधि, डेटा र कृत्रिम बुद्धिमत्तासँग जोड्ने काममा सक्रिय उनी विश्व वित्तीय प्रणालीको भविष्यसँगै नेपालको आर्थिक सम्भावनाबारे पनि सोचिरहेका छन् ।

Read full article →