Depository of News

यस्तो छ आजसहित आगामी चार दिनको मौसम पूर्वानुमान

newsdepo.com · world

काठमाडौँ । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावका कारण हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली देखिएको छ भने तराईका अधिकांश स्थानमा मौसम सफा रहेको छ। महाशाखाका अनुसार आज दिउँसो हिमाली भूभागमा आंशिक बादल लाग्नेछ। पहाडी तथा तराई क्षेत्रमा भने मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरिएको छ। […]

Read full article →