चाडपर्व बिदा सकिएसँगै दशैं मनाएर काठमाडौँ फर्किने यात्रुले चहलपहल बढ्यो
काठमाडौँ । दशैं मनाउन घर तथा आफन्तका गएकाहरु काठमाडौँ फर्कने क्रम बढेको छ । दशैंको टीका, जमरा र पारिवारिक सकेर गाउँघर गएका सर्वसाधारण बिदा सकिएसँगै राजधानी फर्किन थालेपछि काठमाडौँका सडक, सार्वजनिक यातायात र बसपार्कमा यात्रुको चाप बढेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । रोजगारी, अध्ययन र व्यवसायका लागि काठमाडौँमा बसोबास गर्दै आएका नागरिक […]
