Depository of News

कांग्रेस सभापति गगन थापा आज स्याङ्जा आउँदै

newsdepo.com · world

९ कात्तिक, स्याङ्जा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आज स्याङ्जा आउने भएका छन् । बिरुवा गाउँपालिका–७ गहतेस्थित नवनिर्मित मनकामना मन्दिर उद्घाटन गर्न थापा स्याङ्जा आउन लागेका हुन् । स्याङ्जा आउने क्रममा सभापति थापाले नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालयमा कार्यकर्ता भेटघाट तथा सम्बोधन गर्ने कार्यक्रमसमेत रहेको छ । नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं. १ का […]

Read full article →