बर्दियामा छोराको कुटपिटबाट बुवाको मृ*त्यु
९ कात्तिक, काठमाडौं । बर्दियामा छोराको कुटपिटबाट बाबुको मृत्यु भएको छ । राजापुर नगरपालिका-३ का ५५ वर्षीय कालुराम थारुको आइतबार राति छोराको कुटपिटबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ । कालुरामलाई उनका छोरा राजेन्द्रले राति ११ बजे कुटपिट गरेका थिए । घाइते भएका कालुरामलाई स्थानीय स्वास्थ्य केन्द्रबाट थप उपचारका लागि नेपालगञ्ज पुर्यायएको […]
