Depository of News

तनहुँको झाङ्गाझोलीमा जडीबुटी पर्यटन

newsdepo.com · world

८ कात्तिक, दमौली (तनहुँ) । शान्त वातावरण, प्राकृतिक सौन्दर्य र परिवारसँग रमाइलो समय बिताउने ठाउँ खोज्दै हुनुहुन्छ ? त्यसो हो भने तनहुँको शुक्लागण्डकी नगरपालिका–६ स्थित झाङ्गाझोली उपयुक्त गन्तव्य बन्न सक्छ। प्राकृतिक सौन्दर्य, बाल उद्यान, जडीबुटीको अवलोकन, स्वादिला परिकार र आरामदायी बसाइको सुविधाले झाङ्गाझोली पारिवारिक घुमफिरको आकर्षक गन्तव्यका रूपमा विकास हुँदै गएको छ। बालबालिकालाई खेलाउने, प्रकृतिसँग […]

Read full article →