Depository of News

हेरिटेज रनमा महिलातर्फ कृतिका र पुरुषतर्फ सलमान विजेता

newsdepo.com · world

८ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले आयोजना गरेको १० हजार मिटरको काठमाडौं फिल्म फेस्टिभल हेरिटेज रनमा महिलातर्फ कृतिका ह्याउमिका र पुरुषतर्फ सलमान शेख विजेता बनेका छन्। आइतबार बिहान वसन्तपुरबाट सुरु भएको दौडमा कृतिकाले ५१ मिनेट ५८.५ सेकेन्ड र सलमानले ३८ मिनेट ५६ सेकेन्डमा निर्धारित दूरी पार गरे। महिलातर्फ जेनिशा राई ५४ मिनेट २३ सेकेन्डमा दूरी […]

Read full article →