एनपीएलको तेस्रो सीजनमा एलओडी क्लब इन्टरटेनमेन्ट पार्टनर
८ कात्तिक, काठमाडौं । एनपीएलको तेस्रो सिजनमा एलओडी क्लब ‘इन्टरटेनमेन्ट पार्टनर’ बनेको छ । सोमबारदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सुरू हुने एनपीएलको तेस्रो सिजनमा एलओडी क्लब इन्टरटेनमेन्ट पार्टनर बनेको हो । आइतबार एक कार्यक्रम गरेर क्लबका सीइओ रविन श्रेष्ठ र क्रिकेट एशोशिएसनका सचिव पारस खड्काले सम्झौता गरेका हुन् । एनपीएलको खेल अवधिभर मनोरञ्जन पार्टनर बनेको […]
